काठमाडौं । नेपालमा रासायनिक मलको दीर्घकालीन समाधानका लागि स्वदेशमै उत्पादन गर्ने सम्भावनालाई मूर्तरूप दिन सरकार अगाडि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार सम्पन्न लगानी बोर्डको ६३औँ बैठकले उक्त महत्वाकांक्षी योजना कार्यान्वयनका लागि निर्णायक कदम चालेको हो । बैठकले प्रस्तुत गरिएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई जानकारीमा लिँदै