७ श्रावण २०८३, बिहिबार

हाईड्रो

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँट, दुई जना भाग्यमानीले पाए ११ कित्ता

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ जना आवेदकले १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ताका