काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओमा पाँच करोड २० लाख ९९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार १७ गते बिहान १०ः५ बजेसम्म २१ हजार ३५ जना आवेदकले पाँच लाख २० हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले असार ७ गतेदेखि आयोजना प्रभावित