७ श्रावण २०८३, बिहिबार

हाईड्रो

बाराही हाइड्रोपावरको साधारण सभा आज, के के छन् एजेण्डा

काठमाडौं । बाराही हाइड्रोपावर वब्लिक लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (चैत २७ गते) बस्दैंछ। सभा अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिसपुतली,काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको