काठमाडो. । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली लाई निष्काशन गरेको आइपीओ मंगलबार बाँडफाँट गरेको हो । कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ३ लाख ४० हजार कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ८४ हजार