काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओमा माघ १० गुणा भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ४ बजेसम्ममा ७ लाख ८४ हजार ६३२ जना आवेदकहरुबाट ९२ करोड ३६ लाख ९५ हजार रुपैयाँ बराबरको ९२ लाख ३६ हजार ९५० कित्ता शेयरको लागि आवेदन परेको हो ।