हाईड्रो Archives - Page 186 of 264 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हाईड्रो

माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २७ गते बुक क्लोज गर्ने भएको हो । जसकारण आज अर्थात मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १०.५२ प्रतिशत