काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपिओ बाँडफाँड भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज अर्थात आइतबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए