काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैभव पार्टी प्यालेस मैतीदेवीमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र विशेष प्रस्ताव पारित गरेको छ । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । सभाले