७ श्रावण २०८३, बिहिबार

हाईड्रो

भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा २१ हजार ४१० जना वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ २४ गते साँझ ५ः०७ बजेसम्म ५ लाख ७१ हजार ३३० कित्ता बराबरको ५ करोड ७१ लाख ३३ हजार रुपैयाँका लागि आवेदन दिएका हुन् । यता, आयोजना