काठमाडौं । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको एउटा ब्यवस्थाले सनराइज बैंकमा फेरि भाँडभैलो सुरु भएको छ । एकीकृत निर्देशको संस्थागत सुशासनसम्बन्धी ब्यवस्थामा ‘एउटा सञ्चालक एक कार्यकालभन्दा बढी लगातार एउटै समितिमा संयोजक रहन पाउने छैन’ भन्ने बुँदा थप गरेको छ । बैंकमा बच्चराज तातेड १२ वर्षदेखि मानव संशाधन समितिका प्रमुख