अटो « Arthapath.com
२० असार २०८२, शुक्रबार

अटो

चितवनका अटोमोबाइल्स व्यबसायी पर्यटन प्रवर्द्धनकाे लक्ष्यसहित बाइक राइडमा निस्कने

काठमाडौं । चितवनका अटोमोबाइल्स व्यबसायी यूवाहरू आन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यसहित बाइक राइडमा निस्कने भएको छन् । चैत १४ देखि १७ सम्म चार दिनका लागि उनीहरु यात्रामा निस्कन लागेका छन् । चितवनको भरतपुरबाट यात्रा सुरु हुनेछ । रूकुम पूर्वको एक हजार वर्ष पूरानो टकसेरा गाउँलाई मुख्य गन्तव्य मानी ‘एक्स्प्लोरिङ रुकुम’ टाइटलका