काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “Hyundai Festive DELIGHT 2078” योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ Hyundai i20 गाडी, रु. ३ लाख सम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड