काठमाडाैं । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले आज बुटवलमा नयाँ सोरुमको औपचारिक उद्घाटन गरेको छ। यस सोरुमको आधिकारिक डिलरको रूपमा बस्याल अटोकोर्प नियुक्त भएको छ। उद्घाटनको पहिलो दिनमै १५ वटा मोटरसाइकल डेलिभरी भएसँगै स्थानीय ग्राहकको अत्यधिक उत्साह झल्किएको छ। बस्याल अटोकोर्पका श्री आकर्षक बस्यालले स्थानीय ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियामा आफ्नो उत्साह