काठमाडौँ । पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा विद्युतीय सवारीसाधन (इभी) को मागमा तीव्र वृद्धि भइरहेको छ । यस्तो अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहेको छैन । शून्य कार्बन उत्सर्जन, पेट्रोलियम इन्धनको विकल्प खोज्ने प्रवृत्ति र कम सञ्चालन लागत जस्ता कारणले नेपाली उपभोक्तामाझ इभीप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको छ । इभि