काठमाडौँ । एमजी मोटर्सले यो सालको शीतकालिन महोत्सव (विन्टर कार्निभल) आगामी शुक्रबारदेखि आइतबारसम्म आयोजना गर्ने भएको छ । काठमाडौँ, बालुवाटारका सिल्भर ओक ब्याङ्केट एण्ड इभेन्ट्समा यो महोत्सव आयोजना हुने छ । यस कार्यक्रममा एमजी, माज्दा, म्याक्सस र वुलिङसहित प्रमुख लक्जरी अटोमोबाइल ब्राण्डहरु सहभागि हुने छन् । कार्यक्रममा उपस्थित मानिसहरुले प्रिमियम