अटो « Arthapath.com
२३ असार २०८२, सोमबार

अटो

एकल परिवारका लागि सर्वोत्कृष्ट विकल्पः केवी ‘ई–क्युट ०२’

काठमाडौँ । केवी ब्राण्डका गाडीहरु ३ वटा मोडल अहिले अटो शोमा राखिएको थियो । तीन वटा ढोका भएको ‘ई–क्युट ०२’ र पाँचवटा ढोका भएको ‘ई–क्युट ०४’ मोडल बजारमा उपलब्ध छ । एसयुभीमा चाहीँ ‘एक्स थ्री प्रो’ भन्ने अर्को मोडल पनि नेपालमा विक्री भइरहेको छ । अहिले नेपालमा सानो अर्थात् ३