अटो « Arthapath.com
२४ असार २०८२, मंगलबार

अटो

अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नाडा अटो शोमा सार्वजनिक, मुल्य कति ?

काठमाडौं । भेस्पा र स्पोर्टी अप्रिलिया ब्राण्डका स्कूटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्पले नाडा अटो शो २०२४ मा बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर लञ्च गरेको छ । अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नेपाली बजारमा १२५सीसी प्रिमियम स्कूटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कूटरहरू मध्ये एक हो ।