काठमाडाैं । यामाहा नेपालले आफ्नो लोकप्रिय बाइक एमटी-१५ भर्सन २ का पारखीहरूलाई लक्षित गर्दै सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ। यो बाइक किन्ने प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउने कम्पनीले जनाएको छ । जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध