बैंक « Arthapath.com
२९ भाद्र २०७९, बुधबार

बैंक

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेबसाइट मार्फत रेमिट्यान्स प्राप्त गर्न सकिने

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट डिजिटल सुविधाहरु सहित विभिन्न मानक निमार्ण गर्दै आएको माछापुच्छ्रे बैंंकले मोबाइल बैंकिङ एप र वेबसाइट बाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइटमार्फत