काठमाडौं । नबिल बैंक र दराज बीच दशैं धमाका महोत्सवका लागि सहमति भएको छ । नबिलले नजिकिदैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यहि आउँदो भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो । दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको