बैंक « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

बैंक

प्रतिकित्ता १९५ रुपैयाँमा सनराइज बैंकको शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १२६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिनेछ । बैंकका संस्थापक शेयरधनी चिराग गोयलले