बैंक « Arthapath.com
८ चैत्र २०७८, मंगलवार

बैंक

ग्लोबल आइएमई बैंकको नयाँ शाखा कार्यालय बागलुङको बलेवामा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो । बागलुङको बागलुङ नगरपालिका-१४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख