बैंक « Arthapath.com
२४ माघ २०७८, सोमबार

बैंक

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा ललितपुरको सुबानेमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको बाग्मती गाउँपालिका, सुबानेमा यहि माघ २२ गतेबाट ९१ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । उक्त स्थानमा सेवा संचालनका