बैंक « Arthapath.com
२३ असार २०८२, सोमबार

बैंक

असार महिनाका लागि नयाँ ब्याजदर : अधिकांश बैंकको यथावत, पाँच वटाले घटाए, कसले कति तोके ?

काठमाडौं । वाणिज्य बैंकरुको ब्याजदर निरन्तर घटी रहेको छ । बैंकहरुले असार महिनाका लागि पनि ब्याजदर घटाएका छन् ।असार महिनामा बैंकहरुको औसत ब्याजदर ०.०५ प्रतिशत बिन्दु घटेर ५.९०२ प्रतिशत कायम भएको छ । जबकि, जेठ महिनामा भने बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औषत ५.९५२ प्रतिशत ब्याज दिएका थिए । अधिकांश बैंकहरुले