काठमाडौं । सिटिजन र एभरेष्ट बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । यी दुई बैंकले आफ्नो सेयरधनीहरुको खातामा लाभांश रकम पठाएका हुन्। दसैंको मुखैमा लाभांश सम्वन्धित सेयरधनीहरुको खातमा पठाएका बैंकहरुले जनाएको छ । लाभांश आफ्नो खातामा आएपछि सेयरधनी पनि मख्ख छन् । दक्षिणा स्वरुपमा लाभांश पाउँदा सेयरधनीहरु पनि खुशी छन्