बैंक « Arthapath.com
१३ असार २०८२, शुक्रबार

बैंक

प्राइम बैंकले कमायो २ अर्ब २६ करोड बढी नाफा: ब्याज आम्दानी १७.७७%ले बढायो, यस्ता छन् अन्य सूचक

काठमाडौं । प्राइम कमर्सियल बैंकले २ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले २ अर्ब २६ करोड ३१ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । तर, अघिल्लो आवको तुलनामा