काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा आकर्षक सुधार देखिएको हो । बैंकले असार मसान्तसम्ममा ३ अर्ब ९ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.२५ प्रतिशतले