बैंक « Arthapath.com
१६ असार २०८२, सोमबार

बैंक

प्रतिकित्ता ११० रुपैयाँ मै कुमारी बैंकको सेयर किन्ने मौका

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूह तर्फको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले संस्था समूहको ३ लाख १६ हजार १४० कित्ता सेयर सेयर लिलामीमा ल्याएको हो । कम्पनी उक्त सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन