काठमाडौ । वाणिज्य बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी (नेट ट्रेडिङ्ग इनकम) प्रभावित भएको छ । सेयर बजारमा आएको उत्तार चढावले वाणिज्य बैंकहरुको नेट ट्रेडिङ्ग इनमकम पनि प्रभावित भएको हो । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय रिर्पोट अनुसार सेयर कारोबारबाट हुने आम्दानीमा झण्डै डेढ अर्बले गिरावट आएको