बैंक « Arthapath.com
१७ असार २०८२, मंगलबार

बैंक

वाणिज्य बैंकहरुमा लगानीयोग्य रकमको थुप्रोः साढे २ खर्बले बढ्यो निक्षेप, ब्याजदर वृद्धिले कर्जा लगानी सुस्त

काठमाडौं । चैत तेस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब नजिक पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुमा निक्षेप ४७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो । यो चैत २४ गतेसम्मको तथ्याङ्क हो । चालु आर्थिक वर्षको करिब करिब ९ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन