बैंक « Arthapath.com
१७ असार २०८२, मंगलबार

बैंक

एनआईसी एशिया बैंकको सेवा २४ घण्टा अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार २४ घण्टाका लागि अवरुद्ध हुने भएका छन् । बैंकले एक सूचना प्रकाशित गर्दै शुक्रबार (चैत १० गते) राती देखि आइतबार (चैत १२ गते) राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो । बैंकको कार्ड सेवा (डेबिट/क्रेडिट/प्रिपेड) को स्विच अपग्रेशन÷माइग्रेशन