एभरेष्टले बढायो सबैभन्दा धेरै नाफा, आधा दर्जन बैंकको नाफा घट्यो काठमाडौं । वाणिज्य बैंकहरुले ३० अर्ब बढी नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो । चालु आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३० अर्ब १३ करोड ३७ लाख रुपैयाँ