काठमाडौं । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द ढकाल ले १ करोड बढी तलब भत्ता बुझको छन् । सीईओ ढकाललाई बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा तलब भत्ता वापत १ करोड १० लाख ८८ हजार २४१ रुपैयाँ रकम दिएको हो । उक्त रकम तलब, भत्ता, पोशाक, दशैं भत्ता,