काठमाडौं । पभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले ४ करोड बढी तलब भत्ता बुझेका छन् । सीईओ शेरचनलाई बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा तलब भत्ता वापत ४ करोड ३ लाख २० हजार रुपैयाँ रकम दिएको हो । उनले तलब भत्ता वापत ३ करोड ३ लाख ३ हजार