काठमाडौं । अधिकांश बैंकहरुले ब्याजदर यथावत राखेका छन् । भोलि अर्थात् बैंशााख १ गतेदेखि लागू हुने गरि अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर यथावत राखेका हुन् । आइतबार २० वटै वाणिज्य बैंकहरुले नयाँ वर्षदेखि लागू हुने ब्याजदर प्रकाशन गरेका हुन् । प्रकाशित ब्याजदर अनुसार तीन वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेप