बैंक « Arthapath.com
३ असार २०८२, मंगलबार

बैंक

एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक

काठमाडौँ । एभरेष्ट बैंकद्वारा एक विशेष कार्यक्रम समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यल सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अन्य