बैंक « Arthapath.com
३ असार २०८२, मंगलबार

बैंक

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागूह हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज प्रदान गर्ने छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म