काठमाडौं । एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २२ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि निक्षेप संकलन पनि बढेको हो । फागुन महिनामा बैंकहरुको निक्षेप संकलन २२ अर्ब रुपैयाँ बढेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । माघ मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप