काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज फागुन १ गते, आईतबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि ७.०५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले रेमिटेन्स बचत खातामा भने