बैंक « Arthapath.com
५ असार २०८२, बिहीबार

बैंक

ग्लोबल आइएमई बैंकको लाभांश पारित, भव्य रुपमा सम्पन्न भयो १८औं वार्षिक साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश पारित भएको छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर पारित भएको हो । बिहीबार सम्पन्न बैंकको १८औँ वार्षिक साधारणसभले सो लाभांश पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक