काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । एक महिनामै बैंकहरुको नाफा साढे ३७ प्रतिशत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा बैंकहरुले २२ अर्ब