बैंक « Arthapath.com
६ असार २०८२, शुक्रबार

बैंक

लाभांश पारित गर्न नबिल बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश पारित गर्नका लागि नबिल बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आउँदो मंसिर २७ गते साधारण सभा बोलाएको हो । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको ४०औं वार्षिक साधारण सभा मिति तय गरेको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ ।