काठमाडौं । आधा दर्जन वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट वाणिज्य बैंक तर्फ ७ वटा बैंकले लाभांश घोषण गरेका छन् । हालसम्म एभरेष्ट बैंक, सानिमा, सिटिजन्स, ग्लोबल आइएमई, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, नबिल बैंकले लाभांश घोषणा गरेका हुन् । एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई कुल