काडमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको निक्षेप दुरुपयोग गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स अध्यक्ष चौलागाईलाई पक्राउ गरेको हो । उनले सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिनाको प्रहरीको आरोप छ ।