Development Bank « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

Development Bank

महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग बाणिज्य संघलाई फर्निचर प्रदान

काठमाडौं । विगत २७ वर्ष देखि अनवरत रुपले सरल, सहज, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा , एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदैँ महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी