Development Bank « Arthapath.com
२० असार २०८२, शुक्रबार

Development Bank

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । पुस २ गते बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ६.०५२७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३०२७ प्रतिशत नगद लाभांश दिने भएको छ