काठमाडौं । महालक्ष्मी विकास बैंकले साढे ९ करोड खुद नाफा कमाएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।तर, गत आवको पहिलो त्रैमासको तुलनामा