काठमाडौँ । मुक्तिनाथ विकास बैंकले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित