काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा असार १९ गतेका लागि बोलाएको छ । सभा होटल मोनालिसा सौराहा चितवनमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको